नियम १७
विदेशी कम्पनीस“ग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्ने

(१) इजाजतपत्र प्राप्त कम्पनीले मन्त्रालयको स्वीकृति लिई विदेशी कम्पनीस“ग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विदेशी कम्पनीस“ग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्दा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम गर्नु पर्नेछ ।